Shittalpati
रामपुर उद्योग वाणिज्य संघले दियो पूर्वखोला र निस्दी सरकारलाई खाद्यान्न
रामपुर उद्योग वाणिज्य संघले दियो पूर्वखोला र निस्दी सरकारलाई खाद्यान्न  रामपुर उद्योग वाणिज्य संघले पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । संघले गाउँपालिका कार्यालय सम्म पुगेर २०/२० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
प्रतिपक्षको पनि कुरा सुन
प्रतिपक्षको पनि कुरा सुन
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु
मिसन अस्पतालमा गुल्मीकी एक सुत्केरीको मृत्यु तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । सोमबार राती अस्पताल भर्ना भएकी गुल्मी सत्यवती गाउँपालिका ४ की २० वर्षकी रेखा ज्ञवालीको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । ज्ञवालीको एटलाम्सीयाका कारण उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको अस्पतालका डा.निरञ्जन शर्माले बताए ।
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ ।
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् ।
अरबौंका होटल संकटमा
अरबौंका होटल संकटमा महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर र यसको पेरिफेरीमा रहेका होटल तथा पर्यटन व्यवसायीहरुले गरेको २५ अर्बको लगानी अहिले सङ्कटमा परेको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध सहित नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको हो ।
अस्ताए अभिनेता इरफान खान
अस्ताए अभिनेता इरफान खान भारतीय अभिनेता तथा बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान उपचारको क्रममा ५३ वर्षको उमेरमा निधन भएको हो ।
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग (छहरा) जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा व्यवसायी र केही शैक्षिक संघ संस्थाहरुले सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रैनादेवी छहरा भित्रका व्यवसायी र भैरव बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेका हुन् ।
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव बन्दाबन्दीमा नागरिकलाई वितरण गरिएको राहतका विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ । समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न सरोकार पक्षसँग छलफल गरेको छ । छलफलमा सहभागी प्रदेश नं ५ का प्रदेशसभा सदस्य विजय यादवले राहत वितरण वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर व्यवस्थित गर्न सुझाव...
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित
थप चारमा संक्रमण, ५८ पुगे संक्रमित सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
Weather Update