गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
शुक्रबार, असार १४, २०८१

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
आइतबार, असार ९, २०८१
बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।

सिद्धबाबा सुरुङमार्ग : १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माण सकियो
बिहीबार, असार ६, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको हो ।

पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।

बुटवलमा स्कारपियो दुर्घटना, ३ जनाको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
गर्मी छल्न पहाड घुम्न आएको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला
आइतबार, जेठ २७, २०८१
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार गुल्मी, धादिङ र गोरखाका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका हुन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु
शुक्रबार, जेठ २५, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ, तनहुँ, मोरङमा छुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।

पहिरोले पुरिँदा मृत्यु
शुक्रबार, जेठ २५, २०८१
लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु
बिहीबार, जेठ २४, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा लोडर पल्टिँदा सहचालकको मृत्यु भएको छ । विहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर खोलामा पल्टिँन जाँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका–६ का २६ वर्षीय कमल चौधरीको मृत्यु भएको हो ।
-1717415395.jpg)
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।

गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते (थप विवरण आउँदै)
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
आइतबार, जेठ २०, २०८१
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।

दाङमा सवारी दुर्घटना, दुईको मृत्यु
शुक्रबार, जेठ १८, २०८१
दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।