चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
सोमबार, जेठ १४, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्युु, दुई घाइते
आइतबार, जेठ ६, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गुल्मीको रिडीमा बस दुर्घटना : १३ जना घाइते
बिहीबार, जेठ ३, २०८१
गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।

बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बिहीबार, जेठ ३, २०८१
बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो ।

पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
-1715344027.jpg)
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने
शुक्रबार, वैशाख २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ ।

तानसेन बसपार्क निर्माणमा ढिलाइ
सोमबार, वैशाख २४, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।

तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको तानसेनस्थित मखनटोल सडक धुलाम्य बनेको छ ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
आइतबार, वैशाख १६, २०८१
जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी...

टिपरको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु
शनिबार, वैशाख १५, २०८१
पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, वैशाख १४, २०८१
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।