वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पाको बगनासकाली सहकारी
मंगलबार, कात्तिक २३, २०७८
कालीगण्डकी गाउँ सरकारले बेच्यो ५ लाखको फूल
मंगलबार, कात्तिक २३, २०७८
कालीगण्डकी गाउँ सरकारले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो ।
पाल्पा राराको २१ औं वार्षिक साधारणसभा
सोमबार, कात्तिक १५, २०७८
संस्थाका अध्यक्ष जगदीश भट्टराईको सभापतित्वमा भएको २१ औं साधारणसभाले, सहकारीलाई नयाँ सोचका साथ अगाडी बढाउँनुपर्ने बेला आएको कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष हीरा बहादुर शाहले बताए । उनले भने, आर्थिक विकासको महत्वपूर्ण मेरुदण्ड सहकारी अभियानका क्रममा तानसेन र आसापासका क्षेत्रका आर्थिक समुन्नति र लघुवित्त तर्फको काममा पाल्पा राराको महत्वपूर्ण भूमिका...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सोमबार, कात्तिक १५, २०७८
नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
सम्पत्तिकर ई–सेवामार्फत
सोमबार, कात्तिक १५, २०७८
काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
रिब्दीकोटमा ६० लाख लगानीमा बीउ स्रोत केन्द्र
शनिबार, कात्तिक १३, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको ६० लाख लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो ।
मेगा बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
शनिबार, कात्तिक १३, २०७८
गा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो ।
व्यवसायीलाई कर शिक्षा
मंगलबार, कात्तिक ९, २०७८
जिल्लाका व्यवसायीहरुका लागि कर सम्बन्धी शिक्षा दिइएको । कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो ।
गणेश सहकारीको साधारण सभा: ‘सहकारीको समस्या समाधानमा नगर सरकार कटिबद्ध’
सोमबार, कात्तिक ८, २०७८
तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले सहकारीहरुको समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका छन् ।
तरकारी बेचेरै लाखौँ आम्दानी
सोमबार, कात्तिक ८, २०७८
मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् ।
सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: शर्मा
आइतबार, कात्तिक ७, २०७८
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताएका छन् ।
‘कृषि र पशुपालनबाट गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउँछौं’
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लाको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने बताएका छन् । शुक्रबार बेस नेपाल पाल्पाको आयोजना माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चानल हुने तीन दिने हेफर आधारशिला तालिमको तानसेनमा उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने बताएका हुन् ।
सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला
शुक्रबार, कात्तिक ५, २०७८
सामलिङ पावर कम्पनी लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एकसय अड्ढित मूल्यमा सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को शेयर बिक्री खुल्ला गरेको हो ।


