Shittalpati
मैत्री सहकारीले मनायो २० औं साधारणसभा
मैत्री सहकारीले मनायो २० औं साधारणसभा गुल्मीमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
वाणिज्य बैंकहरुको निक्षेप घट्यो
वाणिज्य बैंकहरुको निक्षेप घट्यो पछिल्लो समय नेपालमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको हो ।
उत्कृष्ट करदाता सम्मानित
उत्कृष्ट करदाता सम्मानित जिल्लामा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताहका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा धेरै आय कर तिर्ने अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि तम्घासलाई सम्मान गरेको छ ।
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने
सात सय बिघा जमिनमा सिँचाइ पुर्‍याइने सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ ।
प्रभु बैंकको शेयर कारोबार खुला
प्रभु बैंकको शेयर कारोबार खुला प्रभु बैंकको रोक्का रहेको शेयर कारोबार खुला भएको छ । बैंकले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा कमजोरी नगर्ने प्रतिवद्धता जनाएपछि नेप्सेले शुक्रबार नै कारोबार खुला गर्ने निर्णय गरेको थियो ।
माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा
माछापुच्छ्रेको एटीएमबाट विना कार्ड पैसा माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्‍याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान
कामना सेवाको वार्षिक उत्सवमा रक्तदान कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा
थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा  बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने गरी मेगा बैंकले देशभर नयाँ शाखा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन हिमालयन बैंकले नेपालपे क्यूआर सञ्चालनमा ल्याएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
इन्धनको मूल्य फेरी बढ्यो
इन्धनको मूल्य फेरी बढ्यो नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा
ग्लोबल बैंकका ग्राहकलाई एनसेलको सिम सित्तैमा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एनसेलको सिम सित्तैमा पाउने भएका छन् ।
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
Weather Update