चर्को घाटामा निगम
बुधबार, कात्तिक ३, २०७८
अधिकांश बैंकले बढाए ब्याजदर
मंगलबार, कात्तिक २, २०७८
नेपालमा अधिकांस बैंकहरुले ब्याजदर बढाएका छन् । उनीहरुले बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै उच्च बनाएका हुन् । कार्तिक १ गतेदेखि बैंकहरुको निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ ।
सानिमा बैंकको ब्याजदर घट्यो
सोमबार, कात्तिक १, २०७८
सानिमा बैंकको ब्याजदर घटेको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्याजदर घटाएको हो ।
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
बुधबार, असोज २७, २०७८
खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझियो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन ।
रामपुरमा बजार अनुगमन
शनिबार, असोज २३, २०७८
जिल्लाको रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ ।
आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
शनिबार, असोज २३, २०७८
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ ।
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन
शुक्रबार, असोज २२, २०७८
नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपा·ता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपा·ता अभिभावक संघले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४/७५ मा सो भवन बनाएको थियो ।
बजाजको ‘फाईदा मोर टेन्सन नो मोर’ अफर
बिहीबार, असोज २१, २०७८
बजाज मोटरसाइकलको नेपालका लागि अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ योजनाका साथ महामेला ल्याएको छ ।
नेप्सेमा सुधार, कारोबार रकम बढेन
बुधबार, असोज २०, २०७८
लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अड्ढले वृद्धि भएको छ ।
लुम्बिनीका होटलमा अफर
मंगलबार, असोज १९, २०७८
कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।
इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे
आइतबार, असोज १७, २०७८
फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ ।
न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला
शनिबार, असोज १६, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ ।
क्यान्सर पीडितको उपचारमा आर्थिक सहयोग
शुक्रबार, असोज १५, २०७८
ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अंकीत रानाको उपचारमा पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अंकीत राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।


