Shittalpati
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ? यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।
नेप्से परिसूचक उकालो लाग्यो
नेप्से परिसूचक उकालो लाग्यो
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ? यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
Weather Update