Shittalpati
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।
५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण
५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण स्थानीय तह निर्वाचनका लागि फरक–फरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम...
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड टनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले ७ करोड ६ लाख ५३ हजार बराबरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा...
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १८ हजार ९ सय ३२ कित्ता २ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९ सय ३२ र ललितबहादुर केसीले १ हजार कित्ता आइतबार (भदौ २६)देखि सेयर बिक्रीमा ल्याएका हुन् ।
वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक
वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक–फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर...
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ ।
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर खरिदमा लागु हुने कम्पनीले जनाएको हो ।
कुमारी बैंकको ऋणपत्र निष्कासन
कुमारी बैंकको ऋणपत्र निष्कासन कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९...
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड आर्थिक संकटमा परेको जिल्लाकोसबै भन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले एक करोड दिने भएको छ । आर्थिक संकटमा परेको क्याम्पसलाई केही भएर पनि राहत दिने गरी रेसुङ्गा नगर सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।
Weather Update