आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
शुक्रबार, भदौ १३, २०८२
सामुदायिक वनः ग्रामीण विकासका आधार
बिहीबार, भदौ १२, २०८२
जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
बिहीबार, भदौ १२, २०८२
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
बिहीबार, भदौ १२, २०८२
विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
मंगलबार, भदौ १०, २०८२
बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित
सोमबार, भदौ ९, २०८२
जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले ३० औं वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ ।
हरितालिका तिज पर्व सुरु, आज पहिलो दिन दर खाइँदै
सोमबार, भदौ ९, २०८२
हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज आजबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तिज मनाउने गरिन्छ । तिज अन्तर्गत आज पहिलो दिन दर खाएर मनाइँदै छ ।
कालीगण्डकी नदीमा बेवारिसे शव फेला
आइतबार, भदौ ८, २०८२
कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका –१४ कमलपोखरीस्थित कालिगण्डकी नदिको किनारमा सडी गलेको अवस्थामा पुरुष व्यक्तिको जस्तो देखिने शव फेला परेको हो ।
कुटपिटबाट युवकको मृत्यु
आइतबार, भदौ ८, २०८२
वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।
एक महिने गुँला पर्व आजदेखि सम्पन्न हुँदै
आइतबार, भदौ ८, २०८२
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व मनाउने गरिन्छ ।
मोतीरामको योगदान
आइतबार, भदौ ८, २०८२
नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३०...
‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु
शनिबार, भदौ ७, २०८२
स्क्रब टाइफसबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।


