Shittalpati
लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं
लागू पदार्थ नियन्त्रणमा गम्भीर बनौं विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ  दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाईन्छ, विश्वभर ‘अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस’ आज मनाइदै छ ।
भूमि पूजाको सान्दर्भिकता
भूमि पूजाको सान्दर्भिकता आज भूमि पूजा अर्थात् भूमे पूजा । यो खास गरी मगर समुदायको चर्चित पर्व मध्ये एक हो । असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ । देभभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आ–आफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व...
जनतामा आशा र भरोसा जगाऊ
जनतामा आशा र भरोसा जगाऊ देशको वर्तमान राजनीतिक र आर्थिक परिस्थिति निराशाजनक छ । संविधान जारी भएको झण्डै एक दशक भइसक्दा पनि मुलुक सत्ता समीकरण, हेरफेर र सरकार गठन–पुनंर्गठनमा अल्झिरहेको छ । राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारीजस्ता समस्याहरु हल गर्ने दिशामा सरकार अघि बढिरहेकोमा विश्वस्त हुन सक्ने अवस्था छैन ।
संसदमा स्थिरताको खोजी  
संसदमा स्थिरताको खोजी   देश र जनताको आवाज, हक र हितका कुरा गर्ने, ऐन नियम निमार्णको थलो, देश विकास र समृद्धिको खाका तय गर्ने लोकतान्त्रिक पद्धतीको आधार संसद विगतदेखि वर्तमानसम्म यसले विना अवरोध सञ्चालन गर्ने अवसर पाएको देखिदैन् ।
एकल महिलाका समस्याप्रति गम्भीर बन
एकल महिलाका समस्याप्रति गम्भीर बन अझै पनि नेपाली समाजमा एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक नै  छ । समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडी पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडी धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेका...
मनसुनी प्रभाव फैलियो, सर्तक रहौं
मनसुनी प्रभाव फैलियो, सर्तक रहौं यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको छ ।
योग दिवसलाई सार्थक बनाऔं
योग दिवसलाई सार्थक बनाऔं अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आइएको छ ।
विश्व शरणार्थी दिवस र यसको सार्थकता
विश्व शरणार्थी दिवस र यसको सार्थकता विश्व शरणार्थी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २० का दिन यो दिवस मनाउने गरिन्छ । सन् १९५१ मा पहिलो पटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै...
यौन हिंसाका मुद्दामा गम्भीर बन
यौन हिंसाका मुद्दामा गम्भीर बन एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको २० वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलंघनका सवालहरू विशेषतः महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
के संसदीय व्यवस्था असफलताको यात्रामा हो त ?
के संसदीय व्यवस्था असफलताको यात्रामा हो त ? आइतबार प्रतिनिधि सभाको बैठक हेर्दा र देख्दा गाई जात्रा कै सम्झना भयो । सदनमा सहभागी सदस्यहरु आफ्नो आसनबाट उठे पनि सभामुखले सदन सञ्चालन गर्न नमिल्ने उठेका सदस्यको मागलाई सम्बोधन गरेपछि सदन सुचारु हुनु पर्ने कानुनी मान्यता हो । दुई वटा कम्पनी मिलेर बनेको सरकारका सभामुखको बैमानी त्यहाँ देखियो ।
बजेट कार्यान्वयनलाई महत्व देऊ
बजेट कार्यान्वयनलाई महत्व देऊ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित...
खडेरीविरुद्ध संघर्ष दिवसको सन्दर्भ
खडेरीविरुद्ध संघर्ष दिवसको सन्दर्भ विश्व खडेरीविरुद्ध संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्व समूदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत...
Weather Update