Shittalpati
युवा दक्षता दिवस र यसको सार्थकता
युवा दक्षता दिवस र यसको सार्थकता विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक...
मनसुनको वितण्डा
मनसुनको वितण्डा मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।
भानुभक्तको योगदानको कदर गरौं
भानुभक्तको योगदानको कदर गरौं नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
जंगली च्याउ नखाऔं
जंगली च्याउ नखाऔं वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
विश्व जनसंख्या दिवसको सन्दर्भ विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
कमनसेन्स र यसको अन्तर्य
कमनसेन्स र यसको अन्तर्य
राजनीतिक अन्योलता हटाऊ
राजनीतिक अन्योलता हटाऊ नेपालको राजनीति जहिल्यै अन्योलतामै गुज्रिरहेको छ । दलहरुको स्वार्थका कारण देशको राजनीतिकले कहिल्यै पनि निकास पाउन सकेन । जसकारण राजनीतिक अस्थिरता कायमै रह्यो । कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गरेका दलहरु केही समयमै आफु अनुकूल काम नभएपछि गठबन्धन...
सरुवा रोगको जोखिमबाट बचौं
सरुवा रोगको जोखिमबाट बचौं वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप पनि बढ्ने गर्दछ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । वर्षाका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । यसले सरुवा रोगको प्रकोपलाई समेत बढवा दिएको छ ।
असारे विकास ! कहिले होला निकास ?
असारे विकास ! कहिले होला निकास ? समय छँदा खर्च हुन नसकेका विनियोजित विकासे बजेट सिध्याउने अभियान यसपालि पनि दोहोरियो । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यस पटक पनि यत्रतत्र देखिए ।
विपत्बाट बचौं, बचाऔं 
विपत्बाट बचौं, बचाऔं  केही दिन यताको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको क्षति हुनुको साथै जनजीवन समेत प्रभावित बनेको छ ।
बाढीपहिरोको जोखिम
बाढीपहिरोको जोखिम वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष जस्तै तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिम यस वर्ष पनि कायमै छ । असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद्को याम पनि हो ...
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो ।
Weather Update