संयमित भई अगाडि बढौं
बुधबार, मंसिर ६, २०८०

ब्रह्म र जीव अनादि सम्बन्धको रहस्य
बुधबार, मंसिर ६, २०८०
असल कर्म गर्नु मानवता हो । देखावटीका लागि गरिने काम मानवता होइन । राम्रो विचार, राम्रो कर्म भनेको अरुको सेवा गर्नु , उपकार गर्नु ,चहुओर संसारका लागि जीउनु, अरुको पिडामा दुःख लाग्नु मानवता हो । अरुको भलो हुने कार्य गर्नु मानवियता हो । अरुलाई दुख पुग्ने कार्य अमानवियता हो ।...

अब चिन्ताले मात्रै पुग्दैन
मंगलबार, मंसिर ५, २०८०
नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ ।

शौचालय दिवस र यसको सार्थकता
सोमबार, मंसिर ४, २०८०
विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार मनाइएको छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारा तय गरी दिवस मनाइएको हो ।

एकताको महापर्व ‘छठ’
आइतबार, मंसिर ३, २०८०
हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ हर्षाेल्लासका साथ मनाइँदैछ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।

टिकटक माथिको प्रतिबन्ध
शनिबार, मंसिर २, २०८०
नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि समर्थन र विरोध चर्किएको छ । यतिबेला टिकटकको पक्ष÷विपक्षमा टिका टिप्पणीहरु आइरहेका छन् । टिप्पणी आउनु स्वाभाविक नै हो । किन भने पछिल्लो समय टिकटकमा बालबालिका, युवा, युवती, वृद्धवृद्धा सबैको रोजाईमा पर्न सफल भएको थियो ।

भूपरिवेष्टित र नेपालको अर्थतन्त्र
शनिबार, कात्तिक २५, २०८०
भन्ने गरिन्छ कुनै पनि देशको अर्थतन्त्र र जनताको दैनिकीलाई त्यस देशमा भएका स्रोत साधन तथा देशको भौगोलिक अवस्थितिले प्रभाव पार्ने गर्दछ । हुन पनि विश्वका आज भोली भनिने विकसित देश अविकसित देशहरुको तुलना गर्दा यो कुरालाई प्रमाणित गर्ने आधार भने भेटिने गर्दछ ।

मीन सरको महाप्रस्थान
शनिबार, कात्तिक २५, २०८०
“आफै नआए पनि तस्विर पठाए हुन्छ ...” बोलको कवाली गीत गाउँदै हाते रुमाल हल्लाउँदै नाच्ने, गाउने कलाकार पाल्पाको शैक्षिक, सामाजिक, साँस्कृतिक अभियन्ता, आदरणीय गुरु मीन बहादुर के.सी. परलोकगमन हुनु भएकोमा दीवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त के.सी. परिवारला धैर्य धारण गर्न सक्ने क्षमता...

तिहारको ऐतिहासिक महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २४, २०८०
तिहार हिन्दुधर्मावलम्बीहरूको दसैं पछिको दोस्रो ठूूलो चाड हो । यसलाई यमपञ्चक, दीपावली तथा उज्यालो÷प्रकाशको पर्व पनि भन्ने गरिन्छ ।

तिहार पर्वको शास्त्रीय मान्यता र महत्व
शुक्रबार, कात्तिक २४, २०८०
तिहार नेपाली समाजमा ठूला पर्वमध्येमा पर्छ । तिहारको सांस्कृतिक, पारिवारिक एवं सामाजिक महत्व छ । वर्षको एक पटक दिदी बहिनीले दाजुभाइहरूसँग भेटघाट गरी

भूकम्पमैत्री संरचना बनाऊ
बिहीबार, कात्तिक २३, २०८०
२०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनाएको छ । २०७२ वैशाखपछि सबैभन्दा बढी क्षति यसपटक भएको छ ।

भाग्य महिमा
बुधबार, कात्तिक २२, २०८०
कर्म र भाग्यका सन्दर्भमा मानिसहरुका बीच विवाद र बहस सताब्दीयौँ पहिलेदेखि हुँदै आएको छ ।

रेडियोग्राफी प्रयोगमा सचेत बनौं
बुधबार, कात्तिक २२, २०८०
पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो । सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने पद्धति हो ।