Shittalpati
गौरा पर्व र यसको महत्व
गौरा पर्व र यसको महत्व गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता हरेक वर्ष ३० अगस्टमा विश्वभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज  नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो...
सङ्गति विसङ्गति
सङ्गति विसङ्गति लेख्ने  रुचि र जाँगर नचलेर  छ, आठ महिना लेखिन । अरुले लेखेका पढ्दा ति पो लेख, मैले लेख्नै जानेको छैन् भन्ने  पनि लागि रर्‍यो । तर पनि सोचे अरुले रुचाए नि नरुचाए पनि आफुले आफुलाई रुचाए भयो नि । आफैसँग प्रसन्न हुनु सङ्गति रहेछ । अरुले गर्दा प्रसन्न हुँला भनेर...
विकासमा जनसहभागिताको खाँचो
विकासमा जनसहभागिताको खाँचो श्रमदान र जनसहभागितालाई लत्याउदै ,धरानका मेयर हर्ख सापा·को कार्यलाई गिज्याउदै वैदेशिक ऋण र अनुदानका भरमा देश निमार्णको भाषण र सपना बाँडेको दुई दशक पुरा भएको छ ।
हैजा फैलन नदेऊ
हैजा फैलन नदेऊ नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ ।  केही दिन यता वीरगञ्जमा हैजा माहमारी फैलिएको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।
ऋषिपञ्चमीको व्रत महिमा
ऋषिपञ्चमीको व्रत महिमा भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । यो हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये एक महत्वपूर्ण चाड हो । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक...
डेंगी रोक्न सतर्कता
डेंगी रोक्न सतर्कता यति बेला देशका सबै जसो जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ...
संस्कृतिको तिज बन्न सकोस्
संस्कृतिको तिज बन्न सकोस् विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्वपूर्ण पर्व हो, हरितालिका तिज । यो वर्ष आजदेखि सुरु हुँदै छ । हिन्दू पात्रोअनुसार चन्द्रमासका आधारमा प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीका दिनसम्म मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।
तिज पर्व :  हिजो र आज  
तिज पर्व : हिजो र आज    तिज नेपाली महिलाहरुको महान चाड हो । धर्म ,परम्परा र साँस्कृतिक पक्षमा फरक महत्व राखेता पनि आजभोली यो पर्र्व महिला एकता,महिला सशक्तिकरण,महिला चेतनाको पर्वको रुपमा विकसित हुँदै गएको देखिन्छ । हिजो कुनै जाती, भाषा ,धर्म ,लिड्ढ र क्षेत्रमा मात्रै सिमित  यो पर्व  आज सबै नारीहरुबिच एकताको पर्वको रुपमा विस्तार हुँदै...
त्रिपदीय काव्य त्रिशूल
त्रिपदीय काव्य त्रिशूल कविता, आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा÷उपविधा÷प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पु¥याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’...
बुबाको मुख सधैं हेरौँ
बुबाको मुख सधैं हेरौँ हाम्रो सनातन परम्परामा एउटा महत्वपूर्ण दिन हो कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने । वास्तवमा हाम्रो हिन्दू धर्म परम्परामा पृथ्वीका हरेक तत्व र पक्षलाई असाध्यै महत्व दिएको छ । हरेक दिन कोही र कसैलाई सम्झन र पूजा गर्न दिन तोकिएको छ । यस सृष्टिका सबै तत्व उत्तिकै महत्वपूर्ण छन् ।...
रोकौँ युवा पलायन
रोकौँ युवा पलायन युवा विदेश पलायन नेपालका लागि चुनौतिको विषय बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा  दैनिक देखिने हजारौं युवाहरूको भिडले राजनीतिक दल र सरकारको मनमस्तिष्क छुन सकेको छैन् ।  सत्ता र शक्तिको दौडमा लागिपरेका नेतृत्व वर्गले मुलुकको राजनीति र सरकारलाई अस्थिर बनाउँदा त्यसको प्रत्यक्ष असर युवा वर्गमा परेको छ । सत्ता बाहिर हुँदा...
Weather Update