Shittalpati
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि  सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो । 
पाल्पाको निस्दीमा जिप दुर्घटना :  दुईको मृत्यु, १३ घाइते
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ  बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।   
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले कपडा बैंकको सुरुवात गरेको हो ।
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रकेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
 पाल्पामा नृत्य निर्देशक संघ गठन
 पाल्पामा नृत्य निर्देशक संघ गठन जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
पाल्पामा प्राविधिक शिक्षक समिति गठन
पाल्पामा प्राविधिक शिक्षक समिति गठन पाल्पामा पहिलो  पटक  प्राविधिक  शिक्षक समिति (TTA पाल्पाको  गठन  भएको  छ ।
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
उपप्रधानमन्त्री यादवले दिए राजीनामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
Weather Update