Shittalpati
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई 
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई  किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए ।
भाइटीकाको साइत बुधबार १० : ५१ बजे
भाइटीकाको साइत बुधबार १० : ५१ बजे भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै 
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै  कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।
आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै
आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
रेडियोग्राफी प्रयोगमा सचेत बनौं
रेडियोग्राफी प्रयोगमा सचेत बनौं पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो । सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने पद्धति हो ।
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु   यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ ।
काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई  ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
सर्वोच्चको फैसला स्वागतयोग्य
सर्वोच्चको फैसला स्वागतयोग्य सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद सजाय कट्टा गर्ने सरकारको निर्णय नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको ...
Weather Update