Shittalpati
दोस्रो टेस्ट क्रिकेटमा जिम्बावेको हार
दोस्रो टेस्ट क्रिकेटमा जिम्बावेको हार दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हराएको छ । योसँगै अफगानिस्तानले दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको छ ।
पाल्पाली पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह
पाल्पाली पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह पाल्पा व्यापार संघले जिल्लाका पत्रकारलाई व्यवसायीहरुको हकहितमा कलम चलाउन आग्रह गरेको छ । सोमबार संघले कार्यालयमा नेपाल पत्रकार महासंघ पाल्पाका नवनिर्वाचित समितिलाई बधाई  तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितमा सशक्त ढंगले कलम चलाई दिन आग्रह गरेको हो । 
ग्लोबल बैंकद्वारा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम
ग्लोबल बैंकद्वारा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम ग्लोबल आइएमई बैंक लिमिटेडले सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आँधीखोलामा तटबन्ध निर्माण
आँधीखोलामा तटबन्ध निर्माण नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
जिन्दगी
जिन्दगी
रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्‍याउँदै 
रिलायबलले गाउँ–गाउँ बिमा सचेतना पुर्‍याउँदै  बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको रिलायबल लाइफ इन्स्योरेन्स पाल्पा शाखाले गाउँ– गाउँमा बिमा सचेतना पुर्‍याउन थालेको छ ।
सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना
सहकारीलाई उत्पादनसँग जोडौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोड्नुुपर्ने बताएका छन् । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधारण सभा एंव दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।
पत्रकार महासंघको गरिमालाई कायम राख्नुुहोस् : शर्मा
पत्रकार महासंघको गरिमालाई कायम राख्नुुहोस् : शर्मा नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न आग्रह गरेका छन् ।
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस 
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस  नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
Weather Update