Shittalpati
चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर
चिसो सिरेटो र हुस्सुले जनजीवन कष्टकर चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।
रेमिटेन्सले धानेको अर्थतन्त्र
रेमिटेन्सले धानेको अर्थतन्त्र रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानेको छ । नेपाल कृषि प्रधान देश भनिन्थ्यो । अहिले रेमिटेन्स प्रधानमुलुक भएको छ । खाडी, मलेसिया, कोरिया, युरोप र अमेरिकासम्म पुगेर श्रम गरिरहेका नेपालीले मुलुकको अर्थतन्त्रलाई अहिले भरथेग गरिरहेका छन् । निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणजस्ता अर्थतन्त्रका अन्य स्रोत शिथिल बनेर रेमिट्यान्समाथि यस्तो परनिर्भरता बढ्दै...
बालगायक सचिनको निधन
बालगायक सचिनको निधन बालगायक सचिन परियारको निधन भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान उनको १३ वर्षको उमेरमा निधन भएको हो ।
बुटवल उपमहानगरपालिकाले बनायो नगर गान
बुटवल उपमहानगरपालिकाले बनायो नगर गान बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री यस वर्ष स्याङ्जाबाट  एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा  एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
मेलमिलाप दिवसको अपरिहार्यता
मेलमिलाप दिवसको अपरिहार्यता काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ 
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते पाल्पामा स्कारपियो दुर्घटना भएको  छ । पोखरबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्या नजिकै आज साँझा दुर्घटना भएको हो । 
गुल्मीको मदाने गाउँपालिकाले आफ्नै लोगो बनाउँदै
गुल्मीको मदाने गाउँपालिकाले आफ्नै लोगो बनाउँदै जिल्लाको मदाने गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) तयार गर्ने भएको छ ।
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो
पेट्रोल, डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।
Weather Update