Shittalpati
रम्भाको जंगलमा यार्सागुम्बा भएको प्रमाणित

पाल्पा, पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको छ  । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा यार्सागुम्बा भए नभएको परिक्षण गर्न नमुना पठाएको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार उक्त वस्तु यार्सागुम्बा भएको प्रमाणित भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update