Shittalpati
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’ नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ
बडादसैँका साइत असोज २९ गते १०ः०२ बजे शुभ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
चाडपर्वसँगै संक्रमणको जोखिम
चाडपर्वसँगै संक्रमणको जोखिम हाल अर्थतन्त्र र जनजीवन चलायमान बनाउन जारी निषेधाज्ञा खुला गरिएको छ । योसँगै चहलपहल ह्वात्तै बढेको छ । अझ दशैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा भिडभाड र आवतजावत झन् बढ्ने निश्चित छ ।
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update