स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम
बिहीबार, असोज ७, २०७८

पाल्पामा बौद्ध जागरण अभियान
बिहीबार, असोज ७, २०७८
जिल्लामा बौद्ध जागरण अभियान सञ्चालन गरिएको छ । ज्ञानमाला संघ आनन्द विहारको आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
.jpg)
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बिहीबार, असोज ७, २०७८
जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।

किन विवादित बन्छ विभूषण ?
बिहीबार, असोज ७, २०७८
हरेक वर्ष विभूषण विवादित बन्दै आएको छ । यस वर्ष पनि संविधान दिवसको अवसर पारेर सरकारद्वारा प्रदान गरिएका पदक, मानपदवी तथा विभूषणहरु विवादित बनेका छन् ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।

परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
बुधबार, असोज ६, २०७८
कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो ।

चन्द्रमाको स्वरुप परिवर्तन र चन्द्र दर्शन दोष
बुधबार, असोज ६, २०७८
उ बेला सत्य युगको समयमा इन्द्र राजा हुनुभन्दा पहिला इन्द्रको आमा धर्ममा आस्था राखी बेला बेलामा व्रतबसी पूजा आजा गर्थिन् ।

निपाह भाइरसको त्रास
बुधबार, असोज ६, २०७८
कोभिड– १९ को माहामारीबाट हैरान खेपेको मानव समुदाय पुनः निपाह भाइरसको त्रासमा छ । यो भाइरसको स्वरूपका रुपमा देखा परेको छ । यो भाइरसका अघिल्ला स्वरूपभन्दा बढी संक्रामक र घातक देखिएको छ ।

गुल्मीमा पहिरो : एकै घरका तीनको मृत्यु
बुधबार, असोज ६, २०७८
गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम...