Shittalpati
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता गुल्मीमा सहुलियत दरको कर्जा प्रवाहका लागि स्थानीय तह र बैंक बीच सम्झौता गरिएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना गुल्मीले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा स्थानीय तह र बैंक बीच सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो ।
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन
गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा एक करोड चारलाख १९ हजार ९ सय ८५ संकलन भएको छ ।
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
मोटरसाइकल चोर्ने पक्राउ
मोटरसाइकल चोर्ने पक्राउ ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
सोह्रश्राद्ध प्रारम्भ
सोह्रश्राद्ध प्रारम्भ दिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्यले पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व पर्छ ।
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी
उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
पाल्पामा सोमबार २० संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
Weather Update