Shittalpati
आरनका लागि कच्चापदार्थ र कामदार अभाव
आरनका लागि कच्चापदार्थ र कामदार अभाव पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो ।
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड
एनसेलले पायो विट्सा र एसोसीओ अवार्ड एनसेल आजियाटा लिमिटेडले दुई वटा अवार्ड प्राप्त गरेको छ । ग्रामिण क्षेत्रमा सेवाबाट बञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमबाट एनसेलले दुईवटा अवार्ड पाएको हो ।
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी
पाल्पा काँग्रेस अधिवेशन : राजमगर र जिसी क्षेत्रीय सभापतिमा विजयी नेपाली काँग्रेस पाल्पाको प्रतिनिधिसभा क्षेत्रअन्र्तगतको निर्वाचनमा झमनबहादुर राजमगर र मुक्ति (माधव) जिसी क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
फलामका किटले खनजोतमा समस्या
फलामका किटले खनजोतमा समस्या पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
थप ३ सय ८५ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ? नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन...
‘सहकारीमार्फत ग्रामीण उद्योगको विकास गर्न सकिन्छ’
‘सहकारीमार्फत ग्रामीण उद्योगको विकास गर्न सकिन्छ’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश मुलुकमै शक्तिशाली हुने आधार रहेको बताएका छन् ।
Weather Update