Shittalpati
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
ज्यान मार्ने कसुरमा पक्राउ
ज्यान मार्ने कसुरमा पक्राउ ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ? नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
अबको यात्रा निर्वाचन
अबको यात्रा निर्वाचन मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा सोमबार थप दुई सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी जिल्लामा ८३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । पाँच वर्षमा २ लाख १७ हजार ९२ अर्थात् ८३ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । दुई नगरपालिका र ८ गाउँपालिकाका रहेको यहाँ १ लाख १३ हजार ४ सय ४२ जना महिला र १ लाख ३ हजार ५ सय ५३...
थप एक सय ८१ जनामा कोरोना संक्रमण
थप एक सय ८१ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप एक सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला
बेथलमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला बेथल बोर्डिङ स्कूल तानसेनमा पब्लिक स्पिकिङ तथा उद्घोषण सम्बन्धी कार्यशाला भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयमा विद्यार्थीहरुको नेतृत्व विकासको लागि गठित इन्ट्रयाक्ट क्लब, बाल क्लब, जुनियर रेडक्रस सर्कल, बेथल आईटिएफ टेक्वान्डो डोजाङ, स्टुडेण्ट क्वालिटी सर्कल, हाउस क्याप्टेन, कक्षा मनिटर तथा अन्य विद्यार्थीहरुको लागि “पब्लिक स्पिकिङ तथा उद्घोषण...
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण
दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
Weather Update