गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : नेता केसी
आइतबार, पुस १८, २०७८

रानीझैं सिँगारियो रानीमहल
आइतबार, पुस १८, २०७८
पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर...

पाल्पामा मलामी चढेको बस दुर्घटना, ७ को मृत्यु, ८ घाइते
आइतबार, पुस १८, २०७८
बुटवल वुद्धनगरबाट शव बोकेर रिडी घाट हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटना भएको छ । आज बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले...

गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जान्छ : केन्द्रीय सदस्य केसी
शनिबार, पुस १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य केसीले कुनै पनि हालतमा गठबन्धन बिना...

एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
शनिबार, पुस १७, २०७८
नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।

सनातन धर्म सेवा समितिद्वारा ‘जय हनुमान’ विमोचन
शनिबार, पुस १७, २०७८
सनातन धर्म सेवा समिति मेहल्धारा तानसेन पाल्पाद्वारा प्रकाशित विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको छ । तानसेनमा शनिबार समितिको ३६ औं बार्षिक दिवस समारोहको अवसरमा विशेषाङ्क ‘जय हनुमान’को विमोचन गरिएको हो ।

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा
शनिबार, पुस १७, २०७८
मेगा बैंक नेपाल लिमिटेडले अत्याधुनिक मोबाइल बैंकि· सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता
शनिबार, पुस १७, २०७८
अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।
_copy.jpg)
आज राष्ट्रिय टोपी दिवस मनाइदैं
शनिबार, पुस १७, २०७८
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर यो दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको हो । केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको थियो ।

२ सय ३५ संक्रमित थपिए
शनिबार, पुस १७, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सार्वजनिक गरेको कोरोना अपडेटमा देशभरका विभिन्न स्थानका २ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय टोपी दिवसको सार्थकता
शनिबार, पुस १७, २०७८
नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । आज पनि ढाकाका टोपीहरु लगाएर यो दिवस मनाइंदै छ ।

आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
शुक्रबार, पुस १६, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
.jpg)
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
शुक्रबार, पुस १६, २०७८
जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।