बाढीले ल्याएको शोक, पीडा र सिकाइ
बुधबार, भदौ १७, २०८३
अनधिकृत राहत संकलन नगर्न गुल्मी प्रशासनको कडा निर्देशन
बुधबार, भदौ १७, २०८३
मनोमानी रुपमा राहत संकलन गर्ने कार्यलाई तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय गुल्मीले कडा निर्देशन गरेको छ । बाढीप्रभावितकानाममा अनाधिकृतरूपमा चन्दा संकलन नगर्न अपिल मार्फत निर्देशन गरेको हो ।
तानसेनमा निकालियो १०१ वर्षे ‘गणेशको रथयात्रा’
मंगलबार, भदौ १६, २०८३
पाल्पाको पुरानो र ऐतिहासिक श्री ७ सिद्धि विनायक गणेशको १०१ औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा सोमबार निकालिएको हो ।
नेपाल प्रेस युनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल
आइतबार, भदौ १४, २०८३
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको नयाँ नेतत्व चयन भएको छ । आइतबार तानसेनमा भएको युनियनको १० औं जिल्ला अधिवेशनले आगामी दिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
आज रोपाइँ जात्रा मनाइँदै
आइतबार, भदौ १४, २०८३
पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
पाल्पा विकास केन्द्रको साधारणसभा तथा अधिवेशन
आइतबार, भदौ १४, २०८३
पाल्पा विकास केन्द्रको १६औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार तानसेनमा भएको छ । साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा, गतिविधि र सामाजिक विकासका क्षेत्रमा गर्दै आएका कामलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
रसुवामा बाढीपछि पाल्पाका ११ जना सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
रसुवा जिल्लामा आएको बाढी तथा विपद्का कारण पाल्पाका विभिन्न स्थानका ११ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
शुक्रबार, भदौ १२, २०८३
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
विश्व संस्कृत दिवस मनाइँदै
शुक्रबार, भदौ १२, २०८३
संस्कृत भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आज विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।
बाबुआमा र गुरु : जीवनका दुई निःस्वार्थ सम्बन्ध
शुक्रबार, भदौ १२, २०८३
मानिसको जीवनमा अनेकौँ नातासम्बन्ध हुन्छन्। कोही समयसँगै नजिक हुन्छन्, कोही टाढिन्छन्। कतिपय सम्बन्ध स्वार्थमा टिकेका हुन्छन्, कतिपय परिस्थितिले बनाउँछन् र परिस्थितिसँगै बदलिन्छन्।
अवैध लागूऔषध सहित १९ जना पक्राउ
बिहीबार, भदौ ११, २०८३
देशका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा अवैध तथा नियन्त्रित लागूऔषध बरामद गर्नुका साथै १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार र बुधबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरेको हो ।

