Shittalpati
चाडपर्व र बढ्दो महँगी
चाडपर्व र बढ्दो महँगी नेपालीहरूका घर आँगनमा चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तीज, पञ्चमी र तराईमा मानिने विशुद्ध महिलाकै व्रत जितिया पवनीपछि क्रमशः चौथी खेल्ने, विश्वकर्मा पूजा, दसैंतिहार र छठ पर्व आउँछन् । बिदेसिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भए पनि घर फर्कने गर्छन् ।
समानुपातिकको दुरुपयोग नगर
समानुपातिकको दुरुपयोग नगर एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् ।
सिट बाँडफाँटमै सकस
सिट बाँडफाँटमै सकस सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष...
बालदिवसको औचित्य
बालदिवसको औचित्य हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी ५८ औं बालदिवस मनाउन लागिएको छ । यसवर्षको नारा ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो...
डेंगु रोकथाममा ध्यान देऊ
डेंगु रोकथाममा ध्यान देऊ पछिल्लो समय देशका ७० जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । कोरोना महामारी कायम रहे पनि डेंगु संक्रमणले थप समस्या उत्पन्न गराएको छ । नेपालमा पछिल्लो समय डेंगु प्रकोपबाट दैनिक सयौँ बिरामी भेटिने गरेको पाइन्छ । पाल्पामा पनि डेंगुका बिरामी भेटिएका छन् । पाल्पा सहित केही जिल्लाहरुमा कीट अभावका कारण अझै...
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १८ हजार ९ सय ३२ कित्ता २ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९ सय ३२ र ललितबहादुर केसीले १ हजार कित्ता आइतबार (भदौ २६)देखि सेयर बिक्रीमा ल्याएका हुन् ।
Weather Update