पर्यटन दिवसको औचित्य
मंगलबार, असोज ११, २०७९
योजना समयमै सकौं
सोमबार, असोज १०, २०७९
हरेक सरकारी निकायहरुमा योजना निर्माण गरिन्छ । विशेषतः ति योजना दीर्घकाली र अल्पकालीनका हुुने गर्दछन् । योजना निर्माण गरिए पनि कार्यान्वयनको चरण भने नेपालमा अत्यन्त कमजोर र ढिला सुुस्ती हुने गर्दछ । कुनै पनि विकास निर्माणका योजना निर्माण भएको वर्षौं वा दशकौंसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपालीको विशेषता...
लगानीकर्तालाई प्रोत्साहन गरौं
आइतबार, असोज ९, २०७९
भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्यक्ति वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । तर नेपालमा सरकारले लगानी सम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर लगानी गर्न नसक्ने वातावरण नै सिर्जना गर्ने गरेको छ ।
उम्मेदवार जवाफदेही बन
शुक्रबार, असोज ७, २०७९
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र राजनीतिक दल वा उम्मेदवारले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्ने निर्वाचन आयोग ऐनमा उल्लेख गरिएको छ । तर ऐनको बेवास्ता गर्दै पाल्पा र गुल्मीका स्थानीय निर्वाचनमा सहभागी १६ सय ४३ उम्मेदवारले समयमा खर्च विवरण बुझाएका छैनन् ।
प्राथमिक उपचार दिवसको सन्दर्भ
बिहीबार, असोज ६, २०७९
हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
समयमै रोकौं डेंगु
बुधबार, असोज ५, २०७९
पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ ।