Shittalpati
आत्महत्या रोकथाम होस्
आत्महत्या रोकथाम होस् सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । आफैलाई हानीनोक्सानी गर्ने साेंचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था...
हिंसा र त्यसको प्रभाव
हिंसा र त्यसको प्रभाव महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व नै प्रभावित भएको पाइन्छ । युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता...
बेरोजगारी समस्या
बेरोजगारी समस्या नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ ।
प्रकोप र त्यसको सही व्यवस्थापन
प्रकोप र त्यसको सही व्यवस्थापन विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर...
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ ।
नेता अनि कार्यकर्ताको आचरण
नेता अनि कार्यकर्ताको आचरण नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।
अग्रजको अनुभव, अनुजको जोस
अग्रजको अनुभव, अनुजको जोस देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
Weather Update