Shittalpati
मातृभाषा संरक्षण गरौं
मातृभाषा संरक्षण गरौं २१ फेब्रुअरीलाई मातृभाषा दिवसका रूपमा मनाइन्छ । मगलबार पनि विविध कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ । विश्वभरि शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष २१ फेब्रुअरीमा मातृभाषा दिवस सन् २००० देखि निरन्तर रूपमा मनाइँदै आएको छ । सन् १९५२ बंगलादेशमामा बंगाली भाषा आन्दोलनमा भएको सहादतको स्मरण र...
सामाजिक सेवा दिवसको सन्दर्भ
सामाजिक सेवा दिवसको सन्दर्भ आज विश्व सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ । यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव...
सामाजिक न्याय दिवसको सार्थकता
सामाजिक न्याय दिवसको सार्थकता हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि...
विषादीको जोखिम
विषादीको जोखिम दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग जनस्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै गएको छ । विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्छ । यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्ने गरेका छन् । यस्तै विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्ता सम्मले असर भोग्नु परेको...
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । समयमै रोग पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशत बालबालिकाहरुको क्यान्सर निको हुने आँकलनसँगै विश्वभर यो दिवस आज मनाइदैं छ । यो दिवस फब्रुअरी २५ तारिखका दिन बाल्यकालमा हुने क्यान्सर विरुद्धको सचेतनामूलक विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा नेपालमा पनि आज यस सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् ...
Weather Update