Shittalpati
‘भ्यालेन्टाइन डे’ को औचित्य
‘भ्यालेन्टाइन डे’ को औचित्य प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो ।
विश्व रेडियो दिवसको सन्दर्भ
विश्व रेडियो दिवसको सन्दर्भ आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिकमा हरेक वर्षको फ्रेबुअरी १३ तारिकलाई रेडियो दिवसको रुपमा घोषणा गरेको थियो । दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको...
अवैध क्रसर उद्योग बन्द गर
अवैध क्रसर उद्योग बन्द गर सरकारले केही दिन अघि अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको थियो । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेको १० औं दिन गत पुस २० मा मुलुकभरका अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेका थिए ।
सिमसार दिवसको सन्दर्भ
सिमसार दिवसको सन्दर्भ प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई ‘सिमसार’ भनिन्छ । सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २...
मन्त्रालय घटाउने निर्णय स्वागत योग्य
मन्त्रालय घटाउने निर्णय स्वागत योग्य पहिलो कार्यकालमै मन्त्रालय बढाएर प्रदेश सरकारहरु आलोचित बनेका थिए । सातै प्रदेशमा मन्त्रालयको संख्या बढाउने होडबाजी जस्तै थियो । सरकार टिकाउन र सत्ता साझेदार दललाई भागवण्डा पुर्‍याउन भएका मन्त्रालय टुक्र्याउँदै नयाँ–नयाँ खडा गरिएको थियो । मन्त्रालयमा मन्त्री मात्र नभई राज्यमन्त्रीसमेत राखिएको थियो । तर तिनै प्रदेश सरकारले अहिले दोस्रो कार्याकालको...
सहिद दिवस र नेपाली काँग्रेस
सहिद दिवस र नेपाली काँग्रेस नेपाली काँग्रेसले अब नयाँ दीशा निर्देश गर्ने बेला भएको छ । प्रजातन्त्रको मसिहाको संज्ञा दिने काँग्रेसका संस्थापक समाजवादी नेता वीपी कोईराला, लौहपुरुष वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुका रगत र पसिनाले सिंन्चित काँग्रेस उत्तरार्धमा आएर किन राजनैतिक अन्यौलताको शिकार हुदैछ त ? भन्ने जिज्ञासा समग्र पार्टी पंक्तिमा मड्राइरहेको...
कुष्ठरोगीलाई सम्मान गरौं
कुष्ठरोगीलाई सम्मान गरौं ७० औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठ प्रभावित प्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिवद्ध थिए...
Weather Update