दोभान तिनाउ गाउँपालिकाको पहिलो पूर्ण सरसफाई उन्मूख वडा घोषणा
मंगलबार, पुस ६, २०७८
उद्यमशीलता आजको आवश्यकता
सोमबार, पुस ५, २०७८
हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या...
गुट अन्त्य गर्ने अवसर
आइतबार, पुस ४, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नयाँ अनुहार सहितको टिम आएको छ । नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि अन्य पदाधकिारीहरुमा भने युवा पुस्ता आएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गर्न नसक्दा पछाडी धकेलिएको छ ...
संसद्को अवरोध फुकाऊ
शुक्रबार, पुस २, २०७८
एमालेले पटक–पटक ससद् अवरुद्ध गर्दै आएको छ । राजनीतिक स्वार्थका कारण ससद्लाई अवरुद्ध बनाइएको छ । जनताका पीडा र मर्कालाई बेवास्ता गरी सत्तापक्ष र प्रतिपक्षले दलीय स्वार्थ प्राप्तिको प्रयोगस्थल संसद्लाई बनाउनु कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । अधिवेशन सुरु भएको दिनदेखि प्रमुख विपक्षी दल एमालेले संसद् अवरोध गरिरहेको छ...
शक्तिशाली देउवा
बिहीबार, पुस १, २०७८
काँग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा झन् शक्तिशाली बनेका छन् । १३ औं महाधिवेशनको भन्दा पनि देउवा अहिले शक्तिशाली बने । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरू समेत यस पटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३ औं महाधिवेशनमा देउवाले सभापतिका...
स्थानीय तहका निर्वाचन समयमै होस्
बुधबार, मंसिर २९, २०७८
स्थानीय तहमा निर्वाचन भएको पनि पाँच वर्ष पुग्न लागेको छ । संविधानमा उल्लेख भएबमोजिम आउँदो चैत ६ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको रहने भएकाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न आवश्यक छ ।