Shittalpati
चिसोबाट बच्न सतर्कता आवश्यक
चिसोबाट बच्न सतर्कता आवश्यक पछिल्लो समय देशभर चिसो बढेको छ । पुस महिना लाग्नै लाग्दा चिसो अध्याधिक बढेको हो । यसले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्दछन् । चिसोको कारण दम, रुघाखोकी, निमोनिया जस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको...
काँग्रेस महाधिवेशनको सार्थकता
काँग्रेस महाधिवेशनको सार्थकता लुककोे लोकतान्त्रिक र ठूलो, पुरानो पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । यतिबेला समग्र देश र विदेशको ध्यान काँग्रेसको महाधिवेशनमा केन्द्रित छ । पार्टीको नयाँ नेतृत्वका लागि संभवतः आज निर्वाचन हुनेछ । नेपाली काँग्रेसको यो महाधिवेशनलाई विश्वमै महत्वपूर्ण रुपमा हेरिएको छ ।
संक्रमण फैलन नदेऊ
संक्रमण फैलन नदेऊ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलदै छ । विभिन्न भेरियन्टले थलिएर भर्खरै तग्रिदै गरेको विश्व समुदाय पुनःत्रसित छन् । हालसम्म कसैको मृत्यु नभएपनि संक्रमण छिटो फैलँदै छ । अहिले लक्षण पनि सामान्य छन् । तर, यस अघिका कोभिडका तीन भेरियन्टको असरलाई नियाल्दा यसको पनि लक्षण नथपिएला भन्न सकिँदैन ।
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् ।
स्वास्थ्य मापदण्ड पालना गरौं
स्वास्थ्य मापदण्ड पालना गरौं कोभिड–१९ को महामारी कायमै रहेका बेला पुनःनयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व आतंकित छ । दक्षिण अफ्रिकामा देखा परेको सो भाइरस विश्वका २४ राष्ट्रमा फैलिसकेको छ ।
Weather Update