खोप विस्तारमा ध्यान देऊ
बिहीबार, पुस २२, २०७८
माओवादी महाधिवेशन
बुधबार, पुस २१, २०७८
मुलुकमा रहेका ठूला राजनीतिक दलहरुको महाधिवेशन धमाधम भइरहेको छ । तीन तहको निर्वाचनसँगै राष्ट्रिय पार्टीहरुको महाधिवेशन समयमै हुनु अपरिहार्य छ । त्यसैले पनि राजनीतिक दलहरुको अधिवेशन धमाधम हुनु स्वभाविक नै हो । काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि महाधिवेशन गरिसके भने माओवादी केन्द्रले पुस ११ गतेबाट सुरू गरी...
सवारी दुर्घटनाप्रति गम्भीर बनौं
सोमबार, पुस १९, २०७८
पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । आइतबार पनि पाल्पामा ७ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो । बुटवलबाट मलामी लिएर रिडी हिडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १६ जना गम्भीर घाइते भए ।
किन एमसीसीमै अलमल ?
आइतबार, पुस १८, २०७८
देश यतिबेला एमसीसी सम्झौतामै अल्मलिएको छ । नेपालले एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय अहिले चर्चामा छ । यो बाहेक अन्य विषयमा सोच्ने सरकारलाई फुर्सद नै छैन । खास गरी विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना...
राजनैतिक चरित्र देखाऊ
शुक्रबार, पुस १६, २०७८
दलहरुले संविधान कार्यान्वयनको कफी गफ धेरै गरेको पाइन्छ तर उनीहरु वास्तविकताबाट धेरै टाढा छन् । त्यस अर्थमा भन्नुपर्दा राजनैतिक चरित्रको कमी भएको भन्न मनपर्ने बेला आएको अनुभूति भएको छ । नेताहरुले सत्तालाई मात्रै प्राथमिकता दिने कि राजनैतिक चरित्र प्रर्दशन गर्ने भन्ने विषय अहिलेको महत्वपूर्ण पक्ष हो ।
आज पन्ध्र पुस र तमु ल्होसार
बिहीबार, पुस १५, २०७८
नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि...