Shittalpati
इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं
इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं स्थानीय तहको निर्वाचन नजिकिँदै छ । राजनीतिक दलका नेताहरुले आ–आफ्ना चुनावी अभियानलाई व्यापक बनाएका छन् । अहिले नै उम्मेदवार तय नभए पनि पार्टीलाई जिताउन राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् । उनीहरु अहिले मतदातालाई रिझाउनमै व्यस्त छन् । यो समय भनेको आमनागरिकले आफ्नो मत सही ठाउँमा उपयोग गर्ने हो ।
विभेदको अन्त्य गरौं
विभेदको अन्त्य गरौं नेपाली समाजमा अझै पनि जातिय र लैङ्गिक विभेद कायमै छ । गणतन्त्र स्थापना भएसँगै केही मात्रामा कमी आएको देखिए पनि त्यसको न्यूनीकरण भने हुनसकेको छैन । जातीय आधारमा अहिले पनि छुवाछूतजन्य संस्कार समाजमा स्थापितरुपमै विद्यमान छ । बारम्बार प्रकट हुने घटना र त्यसबाट भड्किँदो हिंसारुपी ज्वालाले अझै पनि समाजलाई विभाजित...
क्षयरोग दिवसको सान्दर्भिकता
क्षयरोग दिवसको सान्दर्भिकता हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । आज पनि विभिन्न सचेतनाका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो ।
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत पाल्पाली गायक पुरुषोत्तम गैरेले पाल्पालाई चिनाउने गीत ल्याएका छन् । उनले पाल्पाको धार्मिक, साँस्कृतिक, पर्यटन क्षेत्रलाई समेटिएको ‘पाल्पाली ढाका’बोलको गीत ल्याएका हुन् । गायक गैरेले उक्त गीत केही दिन अघि तानसेनबाट लोकापर्ण गरेका छन् । उक्त गीत तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ...
बेरोजगारीको डर लाग्दो दृश्य
बेरोजगारीको डर लाग्दो दृश्य स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् ।
बैंकको ब्याजदर घटाउन व्यापार संघको माग
बैंकको ब्याजदर घटाउन व्यापार संघको माग बैंक तथा वित्तीय संस्थाहरुको व्याज दर घटनाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ । उसले बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक वृद्धि गरेको भन्दै व्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको हो ।
निर्वाचन खर्चिलो नबनाऔं
निर्वाचन खर्चिलो नबनाऔं जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्ने लोकतान्त्रिक अधिकार नै निर्वाचन वा प्रतिनिधित्व प्रणाली हो । निश्चित भूगोलभित्र बस्ने सार्वभौम जनताले आफ्नो विचार निकट भएका राजनैतिक दललाई मतदानमार्फत समर्थन गर्छन् । लोकतन्त्रलाई बलियो र परिपक्व बनाउन निर्वाचन आवश्यक छ । तर त्यही निर्वाचन पछिल्लो समय महँगो हुँदै गएको छ ।
Weather Update