Shittalpati
कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा पाल्पामा प्रभात फेरी (तस्बिरहरु)
राष्ट्रिय सहकारी दिवसको अवसरमा पाल्पामा प्रभात फेरी (तस्बिरहरु) पाल्पामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ । सहकारी संस्थाका सञ्चालक, कर्मचारी लगायतको सहभागीतामा प्रभात फेरीको आयोजना गरिएको हो ।
आज राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज राष्ट्रिय सहकारी दिवस पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागेका छन् ।
आदिवासी जनजाति पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा राना
आदिवासी जनजाति पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा राना नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको अध्यक्षमा जिल्लाका क्रियाशिल पत्रकार इमान सिं राना सर्वसम्मत चयन भएका छन् । शाखाको तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले रानालाई अध्यक्षमा चयन गरेको हो ।
आज ‘अप्रिल फूल’
आज ‘अप्रिल फूल’ आज अप्रिल १ अर्थात् अप्रिल फुल । प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन झुटो बोलेर, ख्याल ठट्टा गरेर यो दिन रमाइलो गरिन्छ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ ।
पत्रकार हत्या विरुद्ध पत्रकार महासंघ पाल्पाले गरायो सरकारको ध्यानाकर्षण
पत्रकार हत्या विरुद्ध पत्रकार महासंघ पाल्पाले गरायो सरकारको ध्यानाकर्षण पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै सोमबार सरकारको ध्यानाकर्षण...
पाल्पाको छहरामा जेठ २३ मा ‘साहित्य संगम’ हुने
पाल्पाको छहरामा जेठ २३ मा ‘साहित्य संगम’ हुने जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा ‘साहित्य संगम’ कार्यक्रम हुने भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा २०८२ जेठ २३ गते ‘साहित्य संगम’ हुने भएको हो ।
नागरिकको अवस्था सुधार गर्ने दिशामा केन्द्रीत हुन जरुरी छ  ः  काँग्रेस नेता राना
नागरिकको अवस्था सुधार गर्ने दिशामा केन्द्रीत हुन जरुरी छ  ः  काँग्रेस नेता राना नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रभावशाली नेता वीरबहादुर रानाले आम नागरिकको अवस्था सुधार गर्ने दिशामा राजनीतिक दलहरु लाग्न जरुरी रहेको बताएका छन् । शनिबार नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलनलाई झडेवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update