Shittalpati
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित)
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित) पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका अन्दाजी ३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेका हुन् ।
टोलविकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण
टोलविकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण जिल्लाको रामपुरमा टोलविकास संस्थाका पदाधिकारीहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा अनुशिक्षण प्रदान गरिएको हो ।
रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता
रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता जिल्लाको रिब्दीकोट गाउँपालिकामा तेस्रो अध्यक्षकप भलिबल तथा क्रिकेट प्रतियोगिता भएको छ । गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजनामा वडा नं. ३ माल्मुलस्थित रानीकुवाँ खेलमैदानमा प्रतियोगिता भएको हो ।
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा  जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल
लुम्बिनीमा बजेटबारे सरोकारवालासँग छलफल लुम्बिनी प्रदेश सरकारले सरोकारवालासँग बजेटबारे छलफल गरिरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तर्जुमा बारे सरकारमा सहभागी राजनीतिक दल, प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम  गरिरहेको छ । केही दिन अघि सरकारमा सहभागी दलका प्रमुखहरूसँग छलफल गरेको उसले शनिबार प्रदेशसभा सदस्यहरूसँग पनि छलफल  गरेको छ ...
सिद्धिचरणको योगदान अनुसरण गरौं
सिद्धिचरणको योगदान अनुसरण गरौं सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम हुँदै छन् ।
Weather Update