नवजनचेतना राष्ट्रिय दैनिक २०८२ साउन २२ गते बिहीबार
बिहीबार, साउन २२, २०८२
१२ कक्षाको नतिजाले दिएको सन्देश
बुधबार, साउन २१, २०८२
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । जसमा यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९ दशमलव ०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२ दशमलव १५ प्रतिशत विद्यार्थी...
मनसुनी वर्षा : सतर्क रहौं
मंगलबार, साउन २०, २०८२
हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशभर सामान्य बदलीदेखि भारी वर्षा भइरहेको छ ।
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल
सोमबार, साउन १९, २०८२
नेपाल बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
धान–चामल आयात र हाम्रो नियति
सोमबार, साउन १९, २०८२
सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि अघिल्लो आर्थिक वर्षको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । हरेक वर्ष सरकारले धान उत्पादन बढाउने र आत्मनिर्भर बन्ने लक्ष्य राखेको हुन्छ । तर लक्ष्यअनुसार उत्पादन नहुँदा अर्बौंको धान, चामल आयात गर्नुपरेको हो ।
कोदो खेतीको प्रवर्द्धन गरौं
शनिबार, साउन १७, २०८२
कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । यसलाई पहाडी भेगमा मकै पछिको दोस्रो बाली मानिन्छ । कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।
स्तनपान सप्ताह र यसको महत्व
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउनु हो ...
साउन पन्ध्रको मौलिकता
बिहीबार, साउन १५, २०८२
आज साउन पन्ध्र अर्थात् खिर खाने दिन । आजको दिनलाई कृषिपर्वका रूपमा पनि मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन रहिआएको छ । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले हाम्रो शरीरमा ऊर्जा पैदा गर्छ । यसबाट मानव...
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
बुधबार, साउन १४, २०८२
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष ३० जुलाईका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न मनाउने गरिएको हो ।
मानव बेचबिखन गर्नेलाई कारवाही गरौं
बुधबार, साउन १४, २०८२
आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि मानव बेचविखन भने रोकिएको छैन् । यो थप संस्थागत भएको महशुस भएको छ ।

