आज विश्व बाघ दिवस मनाइँदै
मंगलबार, साउन १३, २०८२
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं
मंगलबार, साउन १३, २०८२
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् ।
नागपञ्चमीको वास्तविकता
मंगलबार, साउन १३, २०८२
आज नाग पञ्चमी पर्व मनाइँदै छ । सर्प जातिका विशेष रूपले नाम चलेका अष्टनागलाई देवताको रूप मानेर परम्परा अनुसार पूजा आराधना गरी मनाउने गरिन्छ ।
लोकतन्त्रमा मौलाएको तानशाह शैलीको अन्त्य कहिले ?
सोमबार, साउन १२, २०८२
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको भजन गाउँदै व्यवहार र कार्यशैली भने तानशाह शैली देखाउने प्रवृत्ति आज भोली नेपालका राजनीतिक दलका नेतृत्व वर्गमा मौलाउदै गएको विषय बनेको देखिन्छ । मौलाउँदै गरेको यस प्रवृत्तिको अन्त्य हुने सम्भावनाको खोजी कहि कतैबाट गरेको पनि देखिदैन् ।
हेपाटाइटिस दिवस र यसको सार्थकता
सोमबार, साउन १२, २०८२
हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
बाढीपहिरोको दीर्घकालीन समाधान
आइतबार, साउन ११, २०८२
पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ । बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि नेपालका लागि एक नियमित नियति नै हो ...
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
शनिबार, साउन १०, २०८२
गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
महिनाभर मनाउने गुँला पर्व सुरु
शनिबार, साउन १०, २०८२
नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
खाद्य सुरक्षामा चुनौती
शनिबार, साउन १०, २०८२
यो वर्ष नेपालका तराई मधेश र पहाडका केही जिल्लामा साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी परेको छैन । मुख्य अन्नबाली धान रोपाइँका निम्ति जेठ अन्तिमदेखि नै पर्याप्त पानी आवश्यक हुन्छ । तर पनि पर्याप्त पानी पर्न सकेको छैन । किसान धान बाली लगाउन नपाउँदा तड्पिएका छन् । साउन दोस्रो...

