खरिद प्रकरण अनुभूति : प्रशासन र राजनीति
बिहीबार, साउन ८, २०८२
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण
बिहीबार, साउन ८, २०८२
कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
स्मृतिमा वि.पि र पुष्पलाल
बिहीबार, साउन ८, २०८२
हाम्रो मुलुकका प्रजातान्त्रिक आन्दोलनका सुत्राधार भनिने दुई महान व्यक्तिलाई औपचारिक रुपमा स्मरण गर्ने दिनका रुपमा लिने दिन पनि लगातार दुई दिन पर्ने गरेका छन् ।
पुष्पलाललाई स्मरण गर्नुको सार्थकता
बिहीबार, साउन ८, २०८२
नेपाल कम्युनियष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेकपा एमालेले उनको स्मरण गरेको हो ।
गथांमुगः र घण्टाकर्ण
बुधबार, साउन ७, २०८२
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी ।
वि.पि.को स्मरण औपचारिकमै सिमित
बुधबार, साउन ७, २०८२
प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु...
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं
मंगलबार, साउन ६, २०८२
दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक...
सचेत र सतर्क बनौँ
आइतबार, साउन ४, २०८२
मौसमविद्हरुले आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

