Shittalpati
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो १०१ वर्ष पुरानो तानसेन नगरपालिका– ७ स्थित देवीडाँडामा रहेको शीतला देवीको रथयात्रा निकालिएको छ । धार्मिक विधि पूर्वक पूजा आजा गरी रथ निकालिएको हो ।
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो ८ बर्षदेखि अलपत्र अवस्थामा रहेको गणेशको मूर्ति व्यवस्थापनमा चासो देखाइएको छ । तानसेन नगरपालिका– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका हुन् ।
तानसेनमा स्व. विमला रेग्मीको चर्चा 
तानसेनमा स्व. विमला रेग्मीको चर्चा   जिल्लाको सदरमुकाम तानसेन स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ ।
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।
देवेन्द्रको जीवनी : इन्दिराको कृति
देवेन्द्रको जीवनी : इन्दिराको कृति अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन)  भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ  ।
गजल
गजल सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु । कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।
बाँके र बर्दिया यात्रा एक अनुभूति
बाँके र बर्दिया यात्रा एक अनुभूति मनभरी रहर र सपनाको घर अनि भावनाका विजहरु, भविष्यका फाँटहरुमा छर्दै–छर्दै हिँड्‍न यहाँ कहाँ सजिलो छ र ? चाहँदैमा मात्रै पनि कहाँ सकिन्छर ? हरेक यात्रामा दौडिनुुपर्छ, दौडिन नसके हिड्नुपर्छ । कतिखेर विश्राम नलिई सूर्य र जुनजस्तै हिँडिरहनु पर्छ । जीवनको यात्रामा हिड्‍न नसके घिस्रिनुपर्छ, जसरी कछुवा घिस्रिन्छ एकैनास ।
पाल्पा महाशिवरात्रि : भक्तजनहरुको भिड, पुर्व युवराज पारस समेत पाल्पामा  
पाल्पा महाशिवरात्रि : भक्तजनहरुको भिड, पुर्व युवराज पारस समेत पाल्पामा   हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्ने भक्तजनहरुको भिडभाड रहेको छ । 
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण 
अन्नपूर्ण होटलमा शिवरात्रिको प्रसाद वितरण  जिल्लाको तानसेन नगरपालिका– ३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ । शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो ।
  विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ? 
  विभेदका कारक तत्व आर्थिक, सामाजिक कि धार्मिक ?  अघिल्लो कथामा स्कन्द पुराणका वारेमा सुनाउला भन्नु भएको थियो नि हजुरबा । मान्छे मान्छेमा जात पात , उच निच , छुत अछुत हुन्छ भन्छ र ? स्कन्द पुराणले ।
Weather Update