Shittalpati
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार
चोलेश्वर शर्मालाई जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले २०७९ सालको जगत्–चन्द्र स्मृति राष्ट्रिय पुरस्कार चोलेश्वर शर्माको “सगरमाथा एक पहाडको नाम होइन” निबन्ध सङ्ग्रहलाई प्रदान गर्ने भएको छ । मोफसलको सबैभन्दा पुरानो पुरस्कार गुठी रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाका अनुसार हरेक दुई/दुई वर्षमा प्रदान गरिँदै आएकोमा २०७९ देखि पुरस्कार प्रत्येक वर्ष प्रदान...
फागुन १९ देखि तानसेन महोत्सव हुँदै
फागुन १९ देखि तानसेन महोत्सव हुँदै तानसेनको टुँडिखेल मैदानमा यही फागुन १९ गतेदेखि तानसेन महोत्सव २०८० हुने भएको छ । तानसेन नगरपालिकाको  आयोजनामा फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको हो ।
‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित
‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्डबाट गायक रामचन्द्र सम्मानित गुल्मेली गायक रामचन्द्र चन्द ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड २०८० बाट सम्मानित भएका छन् । कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्डबाट चन्द सम्मानित भएका हुन् ।  
चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन
चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ । 
रामपुरमा लोक भजन संरक्षण अभियान
रामपुरमा लोक भजन संरक्षण अभियान भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा जेष्ठ नागरिक चिन्तित बनेका छन् ।
उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित
उपप्राध्यापक शर्माको ‘बुद्धि शोककाव्य’ प्रकाशित तानसेन बहुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक नारायणी शर्माको ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित भएको छ । लेखक शर्माले बाबा बुद्धिनाथ आचार्यको स्मृतिमा समर्पित खण्डकाव्यको रुपमा ‘बुद्धि शोककाव्य’ संग्रह प्रकाशित गरेकी हुन् ।
विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने
विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।
शीत कृति ‘आहा’को लोकार्पण 
शीत कृति ‘आहा’को लोकार्पण  शीत कृति ‘आहा’को लोकार्पण गरिएको छ । अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित कृतिको एक कार्यक्रमकाबिच पोखरामा लोकार्पण गरिएको हो । 
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण  
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण   साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट 
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट  अस्तिको रामराज्य कथा रोचक लाग्यो हजुरबा । त्यो कथा सुनेदेखि मनमा थप जिज्ञासा पलायो ठूली नातिनीले हजुरबाको ज्ञानको प्रशंसा गरिन् । रामलाई रघुवंशी किन भनिएको हो ? अयोध्या राज्य कसले स्थापना गरेका थिए ? लंका कसरी सम्बृध्द भए होला ? राम र रावण समवयी हुन कि फरक थिए ? सुन्नाको...
युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित
युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित चर्चित गायक तथा संगीतकार बसन्त थापा जनवरी २८ तारिकमा युुएईमा हुन लागेको सांस्कृतिक कार्यक्रममा भाग लिन आउने भएका छन् । गायक थापा युएई आउने थाहा भएपछि यहाँ रहेका नेपालीहरु  समेत हर्षित भएका छन् ।
Weather Update