मेरी आमा
बुधबार, वैशाख २६, २०८१
यात्रा जीवनको
सोमबार, वैशाख २४, २०८१
मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला
खै त मैले त्यो आश पुरा गर्न सकेको ,
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आइतबार, वैशाख २३, २०८१
आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
अस्ताए पनि चम्किरहने प्रा.डा. वेणीमाधव
शुक्रबार, वैशाख २१, २०८१
संस्कृत विद्याशिरोमणी प्रा.डा.वेणीमाधव ढकाल अब हामी माझ रहेनन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा पण्डित चूडामणि ढकाल र दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मिएका ढकालकाको ७५ वर्षको उमेरमा गत मंगलबार (वैशाख १८ गते) आफ्नै निवास काठमाडौंमा निधन भयो ।
देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित
बिहीबार, वैशाख २०, २०८१
पवित्र देवतीर्थस्थल देवघाटमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा र साहित्यकारको सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा अस्तित्वको चर्चा र साहित्यकारको सम्मान कार्यक्रम गरिएको हो ।
पाल्पाको भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशन
बुधबार, वैशाख १९, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका–४ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशनमा आएका छन् ।
मन्द छन्दको सुगन्ध
शनिबार, वैशाख ८, २०८१
कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार समेत हो । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्याउन सकिन्छ ।
चैते दसैँ : हराउँदै महत्व, बिर्सिंदै नयाँ पुस्ता
मंगलबार, वैशाख ४, २०८१
एक दशक अघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो । लोक गायक टीका क्षेत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
सोमबार, वैशाख ३, २०८१
पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
बिहीबार, चैत २९, २०८०
साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो ।
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
आइतबार, चैत २५, २०८०
जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।