Shittalpati
हिंसा र त्यसको प्रभाव
हिंसा र त्यसको प्रभाव महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व नै प्रभावित भएको पाइन्छ । युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता...
बेरोजगारी समस्या
बेरोजगारी समस्या नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ ।
इन्द्रजात्रा र यें या पुन्ही
इन्द्रजात्रा र यें या पुन्ही प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।
प्रकोप र त्यसको सही व्यवस्थापन
प्रकोप र त्यसको सही व्यवस्थापन विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर...
नेता अनि कार्यकर्ताको आचरण
नेता अनि कार्यकर्ताको आचरण नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।
संघीय निजामती ऐनको औचित्य र आवश्यकता
संघीय निजामती ऐनको औचित्य र आवश्यकता वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्‍यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...
गठबन्धन राष्ट्र हितका लागि होस्
गठबन्धन राष्ट्र हितका लागि होस् नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि...
अग्रजको अनुभव, अनुजको जोस
अग्रजको अनुभव, अनुजको जोस देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
आचारसंहिताको पालना
आचारसंहिताको पालना अबको चासो निष्पक्ष निर्वाचनको हो । निर्वाचन आयोगले पनि संघीय तथा प्रदेश निर्वाचनको नयाँ निर्वाचन आचारसंहिता निर्माण गरिसकेको छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका निमित आयोगले आचारसंहिता बनाइसकेको छ । यसका लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता र निर्देशन पालना गर्न अनिवार्य छ । संघ र प्रदेशको निर्वाचनलाई...
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी र आन्दोलन हुँदै आएको छ । विभिन्न विद्यार्थी संघ गठनहरुले त्रिविलाई आन्दोलनको अखडा बनाउदै आएका छन् । अहिले नेविसंघले महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ । तर सरकार भने मौनता साँधेर बसिरहेको छ ।
इन्धनको भाउ बढेको बढ्यै
इन्धनको भाउ बढेको बढ्यै नेपालमा इन्धनको भाउ बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपालमा इन्धनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सोही अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि नेपाल आयल निगमले त्यसो गर्दैन । बरु उल्टै घाटा रहेको भन्दै मूल्य बढाउने ध्याउन्नमा लाग्छ ।
लागूऔषध दुर्व्यसन  नियन्त्रणमा ध्यान देऊ
लागूऔषध दुर्व्यसन नियन्त्रणमा ध्यान देऊ पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ ।
Weather Update