पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते
                        बुधबार, माघ ७, २०७७
                    
                
                        
                    
                        
                                पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु
                            
                         बुधबार, माघ ७, २०७७
                        
                        
                            आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड
                            
                         मंगलबार, माघ ६, २०७७
                        
                        
                            कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।
                    
                
                        
                    
                        
                                गुल्मी कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
                            
                         सोमबार, माघ ५, २०७७
                        
                        
                            गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
                    
                
                        
                    
                        
                                पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं
                            
                         सोमबार, माघ ५, २०७७
                        
                        
                            बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
                    
                
                        
                    
                        
                                ग्राहक कुर्दै व्यापारी
                            
                         सोमबार, माघ ५, २०७७
                        
                        
                            तानसेनको शित्तलपाटीस्थित सडक पेटीमा ग्राहक कुर्दै व्यापारी ।
                    
                
                        
                    
                        
                                तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा  सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर)
                            
                         बुधबार, पुस २९, २०७७
                        
                        
                            माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
                            
                         सोमबार, पुस २७, २०७७
                        
                        
                            पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
                    
                
                        
                    
                        
                                अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल
                            
                         शुक्रबार, पुस २४, २०७७
                        
                        
                            नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
                    
                
                        
                    
                        
                                भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण
                            
                         बिहीबार, पुस २३, २०७७
                        
                        
                            पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले जिल्लामा भत्केका ३ सय १२ मध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने एक सय २६ विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् ।
                    
                
                        
                    
                        
                                विदेशबाट फर्केर सामूहिक तरकारी खेती
                            
                         बुधबार, पुस २२, २०७७
                        
                        
                            विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
                    
                
                        
                    
                        
                                तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन
                            
                         बुधबार, पुस २२, २०७७
                        
                        
                            तानसेनमा संस्थागत विद्यालयको अनुगमन गरिएको छ । तानसेन नगर सरकारको कार्यापालिकाको बैठकले अनुगमन समिति नै बनाएर तानसेनका २१ वटा संस्थागत विद्यालयमा अनुगमन गरेको हो ।
                    
                

                    
                    
                    