गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक
मंगलबार, फागुन २५, २०७७
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान
सोमबार, फागुन २४, २०७७
पाल्पाका दुई स्थानीय सरकार बीच अनुभव आदान–प्रदान गरिएको छ । माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका बीच कार्यगत अनुभव आदान–प्रदान गरिएको हो । माथागढी गाउँपालिकाले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की र उपाध्यक्ष चेतना थापालाई गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै दुई स्थानीय तह बीच आदान–प्रदान गरेको थियो ।
माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन
सोमबार, फागुन २४, २०७७
जिल्लाको माथाढी गाउँपालिकाले आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन माग गरेको गरेको छ । गाउँपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आरन सुधार गर्नका लागि निवेदन माग गरेको हो । लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत भएका कार्यक्रमहरु...
बगनास सरकारले भन्यो –‘राजमार्गका घर भत्काउनुपूर्व स्थानीय सरकारसँग छलफल गरिनुपर्छ’
शुक्रबार, फागुन २१, २०७७
सडक क्षेत्र अतिक्रमण भई बनेका घरटहराहरु भत्किने निश्चित भएपछि घरधनीहरुले गाउँसरकारसँग गुनासो राखेका थिए । उनीहरुको गुनासोलाई मध्यनजर गर्दै गाउँसरकारले यस विषयमा विशेष चासो देखाएको हो । गाउँसरकारको बुधबार बसेको बैंठकले सडक डिभिजन कार्याललाई राजमार्गका घर भत्काउने विषयमा स्थानीय र प्रदेश सरकारसँग छलफल गरिनुपर्ने बताएको छ । उसले जनताको उचित...
बगनासकाली बृहत खानेपानी योजनाको मन्त्री चौधरीले गरे अनुगमन
बिहीबार, फागुन २०, २०७७
पाल्पा,फागुन २०÷कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको उक्त खानेपानीको प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले परियोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् । उनले योजना सम्पन्न गरी दिगोपना दिनका लागि प्रदेश सरकारले बजेटमा...
बगनासकाली बन्यो पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका
बुधबार, फागुन १२, २०७७
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका खरका छानाहरु विस्थापित गर्दै फुसको छाना रहित गाउँपालिका घोषण भएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका घोषणा भएको हो ।
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै
बिहीबार, फागुन ६, २०७७
त्यस्तै एकल ब्याटमिण्टन प्रतियोगिताका लागि गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी हुन समेत आग्रह गरेको छ ।
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च
बिहीबार, माघ २९, २०७७
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मागमा आधारित अपाङ्ग लक्षित कार्यक्रमले ६८ जना विभिन्न प्रकारका अपाङ्गहरुलाई समेटेको बताए ।
कृषिका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
बिहीबार, माघ २९, २०७७
सार्वजनिक कार्यक्रममा ९ वटा कार्यक्रम तथा योजना मध्ये २ वटा कार्यक्रम सम्पन्न भएको र बाँकी ७ वटा कार्यक्रमहरु भने कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । सम्पन्न कार्यक्रमहरुमा २ लाखको ५० प्रतिशत अनुदानमा विभिन्न जातका हिउँदे तरकारी वीउ विजन वितरण, १ लाखको ५० प्रतिशत अनुदानमा गौतम...
शपथको जवाफ आमहडताल, चपेटामा मजदुर
बिहीबार, माघ २२, २०७७
दिनहुँ जसो विहानै डोकामा तरकारी राखेर दिनभर बजारमा डुल्ने उनी बन्दका कारण साझँ मात्र तरकारी लिएर बजार आईन । तर आमहड्तालका कारण दिनहुँ हुने व्यापार भन्दा कम भएको उनी बताउन्छिन् । उनलाई डोकोमा लिएर आएको सबै तरकारी बेच्न नपाउँदा बेलुका छाक टार्ननै मुस्किल पार्र्याे । ‘बन्दले हुने खानेलाई केही प्रभाव...
माथागढी गाउँपालिकाले गर्यो पाँच कार्यविधि संशोधन
बिहीबार, माघ २२, २०७७
सभाले एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७, गाउँपालिकाको साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि, लैङग्कि हिंसा निवारण कोष सञ्चालन कार्यविधि र जलस्रोत उपभोग तथा मूल दर्ता व्यवस्थापन विधि संशोधन गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन
मंगलबार, माघ २०, २०७७
प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्याउन चुनावको एजेण्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।

.jpg)
