प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
शनिबार, कात्तिक १३, २०७८
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै
शनिबार, कात्तिक १३, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ ।
शान्ति समाज गुल्मीको साधारण सभा
शुक्रबार, कात्तिक १२, २०७८
मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रथम वार्षिक साधारण सभा गरेको छ । समाजले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तम्घासको बालमन्दिरमा सभा मनाएको हो ।
गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
शुक्रबार, कात्तिक १२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् ।
चम्ल्याहा शिशुको उपचारमा आर्थिक सहयोग
शुक्रबार, कात्तिक १२, २०७८
चम्ल्याहा शिशुको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ ।
पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख
शुक्रबार, कात्तिक १२, २०७८
जिल्लामा कृषि र पशु विकासको क्षेत्रमा २१ करोड २२ लाख बढी बजेट विनियोजन भएको छ । जिल्लामा कृषि र पुश विकासको क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २२ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण
बिहीबार, कात्तिक ११, २०७८
जिल्लाको सदरमुकाममा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । विद्यालयले चिसो मौसम सुरु हुन थालेपछि आफ्ना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
सामुदायिक विपद् प्रतिकार्य तालिम
बिहीबार, कात्तिक ११, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुमको सह–आयोजनामा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
बिहीबार, कात्तिक ११, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
बुधबार, कात्तिक १०, २०७८
जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस
बुधबार, कात्तिक १०, २०७८
नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।


