Shittalpati
शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३ सय ४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
पढाइप्रति बालबालिकाको रूचिमा कमी
पढाइप्रति बालबालिकाको रूचिमा कमी कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेनन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठन–पाठन गर्न बाध्य हुनुपर्‍यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
‘विकास र समृद्धिका लागि एमाले’
‘विकास र समृद्धिका लागि एमाले’ नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।
‘हेफर आधारशिला’ तालिम
‘हेफर आधारशिला’ तालिम जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो ६ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन । उक्त धान अहिले काट्ने समय हो ।
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
पाल्पामा थप ८ संक्रमित निको भए
पाल्पामा थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।
सूचना नलुकाऊ: प्रजिअ पन्त
सूचना नलुकाऊ: प्रजिअ पन्त प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।
Weather Update