पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
शनिबार, साउन २३, २०७८
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
शनिबार, साउन २३, २०७८
अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।
युवालाई व्यावसायिक बनाऊ
शनिबार, साउन २३, २०७८
युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ
शुक्रबार, साउन २२, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्षा १२ को परीक्षा सर्न सक्ने !
शुक्रबार, साउन २२, २०७८
साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो ।
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
शुक्रबार, साउन २२, २०७८
आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् ।
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित
शुक्रबार, साउन २२, २०७८
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद
शुक्रबार, साउन २२, २०७८
जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार रहेको रिडी बजारमा पसहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यहाँका पसलहरुको अनुगमन गरिएको हो ।
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण
शुक्रबार, साउन २२, २०७८
विश्वव्यापी महामारी कोरोनाले यसपाली पनि घण्टाकर्णलाई छोडेन दुृई वर्ष भयो तानसेनमा घण्टाकर्ण पर्व मनाइएको छैन । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुग पर्व मनाइन्छ ।
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे)
शुक्रबार, साउन २२, २०७८
बर्षको एकपल्ट आउने श्रावण महिनाको कृष्ण चर्तुदशिमा पर्ने घण्टाकर्णलाई दोबाटोमा राखेर बाटो छेकि जगात अथवा चन्दा असुलने गरिन्छ ।


