‘शीत’ को चर्चासँगै वाचन
बुधबार, साउन २०, २०७८
ग्लोबल बैंक र तानसेन नगर सरकार बीच कृषि कर्जा सम्बन्धी सम्झौता
बुधबार, साउन २०, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगर सरकारका बीच कृषि अनुदान कर्जा सम्बन्धित सम्झौता भएको छ । साना किसानको पँहुच बढाउनको लागि नगर सरकारले कृषि अनुदान कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरेको हो ।
सुजुकीको बहु–प्रतीक्षित स्कुटर नेपाली बजारमा
बुधबार, साउन २०, २०७८
कोरोना महामारीका बेलामा पनि स्कुटर तथा मोटरसाइकलका कम्पनीहरुले नयाँ–नयाँ डिजाइनका स्कुटर तथा मोटरसाईकलहरु बजारमा ल्याएका छन् ।
डेढ वर्षसम्म पनि गाभिएनन् विद्यालय
बुधबार, साउन २०, २०७८
गुल्मीमा निर्णय भएको डेढ वर्षसम्म पनि विद्यालय गाभिन सकेका छैनन् । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्लिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन् ।
सतीले सरापेको देश कहिले सम्म भनिरहने ?
बुधबार, साउन २०, २०७८
देशमा राजनितिक उथलपुथल भयो । दुई तिहाई बहुमत प्राप्त नेकपाले सरकार सञ्चालन गर्न सकेन अथवा सरकारले पूरा कार्य काल काम गर्न सकेन । राम्रा भनिएका व्यवस्था असफल भए । बिचमै ससद् विघटन भयो
खोप केन्द्र : संक्रमणको थलो
बुधबार, साउन २०, २०७८
नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा केहीले खोप लगाए भने केहीले लगाउँदै छन् ।
गुल्मी मदानेका महिलालाई बाख्रा उपहार
बुधबार, साउन २०, २०७८
जिल्लाको मदाने गाउँपालिका –३ सिर्सेनीका महिलालाई बाख्रा उपहार दिइएको छ । गाउँका महिलाहरुलाई पशुपालनमा व्यवासायिक बनाइ सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यहाँका महिलाहरुलाई बाख्रा उपहार दिइएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता
मंगलबार, साउन १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन
मंगलबार, साउन १९, २०७८
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
पाल्पा कोरोना अपडेट: मंगलबार ४७ जना नयाँ संक्रमित थपिए, ४८ जना निको
मंगलबार, साउन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जना र एन्टिजेन परीक्षणमा २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
४१ राजनीतिक दलको दर्ता खारेज, हेर्नुहोस् नामवली सहित
मंगलबार, साउन १९, २०७८
विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज भएको छ । निर्वाचन आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्र आयोगमा नबुझाउने राजनैतिक दलहरुको दल खारेज गरेको हो ।


