Shittalpati
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो ।
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मीमा एम्बुलेन्समा आगजनी
गुल्मीमा एम्बुलेन्समा आगजनी जिल्लाको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा आगजनी भएको हो ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
एमसीसी टेबुल गर्न सहमति जुटेन
एमसीसी टेबुल गर्न सहमति जुटेन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ? अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
बगनासमा फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा
बगनासमा फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा जिल्लाको बगनासकाली गाउँपालिका–१ का फरक क्षमता भएका व्यक्तिहरुलाई न्यानो कपडा दिइएको छ । बगनासकाली गाउँपालिका अपाङ्ग पुनःस्थापना समितिको आयोजना र वडा कार्यालयको सहयोगमा उनीहरुलाई न्यानो कपडा दिइएको हो ।
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
विद्यालय खुले पनि सुरक्षा अपनाऔं
विद्यालय खुले पनि सुरक्षा अपनाऔं पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् ।
Weather Update